1,125 results

घरपरिवारलाई बलपूर्वक निष्कासन गरिएको विरोधमा बुटवल उपमहानगरपालिकाका प्रमुखलाई पत्र पेश

बुटवल उपमहानगरपालिका, वडा नं १, बितौरी मस्जिद टोलका १६ परिवारहरूलाई बलपूर्वक निष्कासन गरिएपछि गम्भीर चासो व्यक्त गर्दै एम्नेस्टी इन्टरनेसनल, जुरी नेपाल, आत्मनिर्भर केन्द्र र नेपाल महिला एकता समाजले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई २०७६ श्रावण १ गते पत्र बुझायो | बलपूर्वक निष्कासन...

एम्नेस्टी इन्टरनेसनलद्वारा नेपालको आवास अधिकारसम्बन्धी कानुनमाथिको आफ्नो विश्लेषण शहरी विकास मन्त्री समक्ष पेश

एम्नेस्टी इन्टरनेसनल नेपालले आज नेपालको नयाँ आवास अधिकारसम्बन्धी कानुनमाथि एम्नेस्टी इन्टरनेसनलको विश्लेषणसहितको सुझावपत्र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईलाई पेश गरेको छ | एम्नेस्टी नेपालका नेसनल बोर्ड अध्यक्ष बिक्रम ढुकुछु, निर्देशक निराजन थपलिया तथा जुरी नेपाल, नेपाल महिला एकता समाज र...

श्रीलङ्कामा ४३ वर्षदेखि थाति राखिएको मृत्युदण्डको व्यवस्था उल्ट्याउन लागेकोमा एम्नेस्टी इन्टरनेसनल लगायत नेपालका नागरिक सङ्घ संस्थाहरूद्वारा विरोध कार्यक्रमको आयोजना गरिँदै

गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार जनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्नका लागि अधिकारपत्र (Warrant) मा हस्ताक्षर गरेको जानकारी प्राप्त भएकोमा एम्नेस्टी इन्टरनेसनल स्तब्ध भएको छ । श्रीलङ्कामा विगत ४३ वर्षदेखि मृत्युदण्ड दिन रोक...

यातना रोकथाम गर्ने आफ्नो दायित्वलाई नेपाल सरकारले पुरा गर्नुपर्छ

प्रेस विज्ञप्ति २०७६ असार ११                                                                                             कानुन कार्यान्वयनको साधनको रूपमा यातनाको प्रयोगलाई नेपाल सरकारले अन्त्य गर्नुपर्दछ र यातना, स्वेच्छाचारी पक्राउ, तथा दुर्यवहारका पीडितहरूलाई प्रभावकारी कानुनी उपचारको सुनिश्चितता...

Expert Consultation Meeting on Rape Laws in Nepal

Amnesty International Nepal and JuRI-Nepal jointly organised an expert consultation meeting on impunity challenges in tackling rape crimes  in Nepal on 9 May in Kathmandu. Rights activists from different organisations shared the problems and challenges being faced with regard to the access to...

नेपालमा प्रेस स्वतन्त्रताबारे एम्नेस्टी इन्टरनेसनल नेपालले जारि गरेको प्रेस विज्ञप्ति

एम्नेस्टी इन्टरनेसनल नेपाल प्रेस वक्तव्य विश्व प्रेस स्वतन्त्रता दिवस सरकारले प्रेस स्वतन्त्रता कायम गर्दै अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रतिबद्धतालाई सुनिश्चित गर्नुपर्दछ प्रेस वक्तव्य