वार्षिक साधारण सभा (ANNUAL GENERAL MEETING)

एम्नेस्टी इन्टरनेसनल नेपालको ३५ औँ साधारण सभा मिति २०८३ साल मङ्सिर ११ र १२ गते (तदनुसार सन् २०२६ नोभेम्बर २७ र २८)  कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयाेजना हुने भएको छ।
(Amnesty International Nepal’s 35th Annual General Meeting is taking place on 27 and 28 November 2026 in Surkhet District, Karnali Province.)