1,132 results

श्रीलङ्कामा ४३ वर्षदेखि थाति राखिएको मृत्युदण्डको व्यवस्था उल्ट्याउन लागेकोमा एम्नेस्टी इन्टरनेसनल लगायत नेपालका नागरिक सङ्घ संस्थाहरूद्वारा विरोध कार्यक्रमको आयोजना गरिँदै

गत असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार जनालाई मृत्युदण्डको सजाय कार्यान्वयन गर्नका लागि अधिकारपत्र (Warrant) मा हस्ताक्षर गरेको जानकारी प्राप्त भएकोमा एम्नेस्टी इन्टरनेसनल स्तब्ध भएको छ । श्रीलङ्कामा विगत ४३ वर्षदेखि मृत्युदण्ड दिन रोक...

यातना रोकथाम गर्ने आफ्नो दायित्वलाई नेपाल सरकारले पुरा गर्नुपर्छ

प्रेस विज्ञप्ति २०७६ असार ११                                                                                             कानुन कार्यान्वयनको साधनको रूपमा यातनाको प्रयोगलाई नेपाल सरकारले अन्त्य गर्नुपर्दछ र यातना, स्वेच्छाचारी पक्राउ, तथा दुर्यवहारका पीडितहरूलाई प्रभावकारी कानुनी उपचारको सुनिश्चितता...

Expert Consultation Meeting on Rape Laws in Nepal

Amnesty International Nepal and JuRI-Nepal jointly organised an expert consultation meeting on impunity challenges in tackling rape crimes  in Nepal on 9 May in Kathmandu. Rights activists from different organisations shared the problems and challenges being faced with regard to the access to...

नेपालमा प्रेस स्वतन्त्रताबारे एम्नेस्टी इन्टरनेसनल नेपालले जारि गरेको प्रेस विज्ञप्ति

एम्नेस्टी इन्टरनेसनल नेपाल प्रेस वक्तव्य विश्व प्रेस स्वतन्त्रता दिवस सरकारले प्रेस स्वतन्त्रता कायम गर्दै अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रतिबद्धतालाई सुनिश्चित गर्नुपर्दछ प्रेस वक्तव्य

श्रमको सम्मान र श्रमिकको अधिकार सुनिश्चित गर्न हरेक श्रमिकले आफ्नो अधिकार बुझ्न जरूरी छ

नेपालमा श्रम, रोजगारी र श्रमिकहरूको अवस्था के छ ?  नेपालको संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको भएतापनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था भने सन्तोषजनक छैन । श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर छ । अर्थ मन्त्रालयको अध्ययनअनुसार श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी...

एम्नेस्टी इन्टरनेसनलद्वारा नेपालको खाद्य अधिकार कानुनमाथिको आफ्नो विश्लेषण कृषि मन्त्री समक्ष पेश

वैशाख ५, २०७६  एम्नेस्टी इन्टरनेसनल नेपालले आज नेपालको नयाँ खाद्य अधिकार तथा खाद्य संप्रुभता कानुनमाथि एम्नेस्टी इन्टरनेसनलको विश्लेषणसहितको सुझावपत्र कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई पेश गरेको छ |  यदि नेपालले आफ्ना जनतालाई भोक (हंगर), कुपोषण तथा खाद्य असुरक्षाबाट मुक्त राख्ने हो...

नेपालमा भोक (हंगर) अन्त्यका लागि खाद्य अधिकार कानुनको सुदृढीकरण तथा कार्यान्वयन गरिनुपर्दछ

यदि नेपालले आफ्ना जनतालाई भोक (हंगर), कुपोषण तथा खाद्य असुरक्षाबाट मुक्त राख्ने हो भने हालसालै लागू भएको खाद्य अधिकारसम्बन्धी नयाँ कानुनलाई सुदृढीकरण तथा कार्यान्वयन गर्नु पर्दछ । एम्नेस्टी इन्टरनेसलको नेपालमा खाद्य अधिकारः खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐनको विश्लेषण नामक टिप्पणी तथा...