1,103 results

पश्चिमी क्षेत्रीय कार्यशाला सम्पन्न

नेपाली आप्रवाशी श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्ने विषयमा पश्चिम जिल्लाका एम्नेस्टी इन्टरनेसनलका समूह, निर्माणाधीन समूह र युथ नेटवर्कहरुसँग बुटवलमा गरिएको दुई दिनको कार्यशाला असार ३०, २०७४ मा सफलतापूर्वक सम्पन्न भयो ।  साथै, सोही अवसरमा झूटो आरोपमा पक्राउमा रहेका एम्नेस्टी इन्टरनेसनल टर्कीका...

पूर्वी क्षेत्रीय कार्यशाला सम्पन्न

नेपाली आप्रवाशी श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्ने विषयमा पूर्वी जिल्लाका एम्नेस्टी इन्टरनेसनलका समूह, निर्माणाधीन समूह र युथ नेटवर्कहरुसँग इटहरीमा गरिएको दुई दिनको कार्यशाला असार २६, २०७४ मा सफलतापूर्वक सम्पन्न भयो ।साथै, सोही अवसरमा झूटो आरोपमा पक्राउमा रहेका एम्नेस्टी इन्टरनेसनल टर्कीका...

आप्रवासी श्रमिकहरुका समस्या र चासो बारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र

एम्नेस्टी इन्टरनेसनल नेपालको प्रतिनिधि मण्डलले बुधबार श्रम तथा रोजगार मन्त्री फमुल्लाह मन्सुरसँग भेट गरी नेपाली आप्रवासी श्रमिकहरुका समस्या र चासो बारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधि मण्डलले एम्नेस्टी इन्टरनेसनलले तयार पारेको अध्ययन प्रतिवेदन “मानिसलाई मुनाफामा परिणत गरिँदैः...

Need to Address Perennial Woes of Nepali Migrant Workers

The predicament Nepali migrant workers are compelled to cope with is a far cry off from resolution. The three-part blog-series shines light on some of the stark realities faced by Nepali migrant workers throughout the three stages of the migration process: their recruitment, time in-country, and...

मानिसलाई मुनाफामा परिणत गरिदै

गत जेठ २३, २०७४, मंगलबार काठमाडौंमा एक कार्यक्रममाझ एम्नेस्टी इन्टरनेसनले आप्रवासी श्रमिकहरु सम्वन्धि नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाली आप्रवासी श्रमिकहरुको ज्यादतीयुक्त भर्ना, बेचविखन र जबरजस्ती श्रम भईरहेको अनुसन्धानको क्रममा एम्नेस्टीले पाएको छ । थप जानकारीका लागि सम्बन्धित लि‌ँकमा क्लिक...

Marking 56th Anniversary of Amnesty Movement

28 May, 2017 Amnesty International Nepal Section marked the 56th anniversary of its establishment by organising an event on 28 May in Kathmandu.  During the event, the Human Rights Defenders Campaign: BRAVE was also locally launched honoring the courage and determination of the HRDs who have stood...

Letter to Attorney General Raman Kumar Shrestha

19 May, 2017 Expressing concern over the Kavre District Public Prosecutor’s decision not to appeal the acquittal of one of the alleged perpetrators in the murder of Maina Sunuwar, Amnesty International and International Commission of Jurists have jointly urged the Attorney General Raman Kumar...

कतारमा रङ्गशाला निर्माणका क्रममा आप्रवासी श्रमिकहरुको व्यापक शोषण तथा दुव्र्यवहार

सन् २०२२ को विश्वकप फुटबलका लागि कतारमा रङ्गशाला लगायतका अन्य पूर्वाधारहरुको धमाधम निर्माण भैरहको छ । तर यी भव्य तथा विशाल रङ्गशालाहरुको निर्माण हुने क्रममा आप्रवासी श्रमिकहरुको व्यापक शोषण तथा दुव्र्यवहार भैरहेको छ । आज साँझ खलिफा अन्तर्राष्ट्रिय रङ्गशालाको उद्घाटन हुँदैछ । यसै सन्दर्भमा एम्नेस्टी...

भूकम्पपछिको पुनर्निर्माणका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनकाे सङ्क्षिप्त जानकारी

२०७४ वैशाख १२ मा एम्नेस्टी इन्टरनेसनल (एम्नेस्टी)ले “असमानता खडा गर्दै”: भूकम्प पछिको पुनर्निर्माणमा सीमान्तकृतहरूको संरक्षण गर्न नेपाल सरकारको विफलता नामक प्रतिवेदन सार्वजनिक गयो । यो प्रतिवेदनले भूकम्प पछिको नेपालमा आवासको अधिकारको बारेमा विश्लेषण गरेको छ । साथै राष्ट्रिय पुनर्निर्माण प्रयासहरूले...