1,103 results

नेपाल: मानवअधिकारलाई प्राथमिकतामा राख्न राजनीतिक दलहरूलाई आह्वान गर्दै एम्नेस्टी इन्टरनेसनलद्वारा निर्वाचनसम्बन्धी दस्तावेज सार्वजनिक

आगामी फागुन २१ गते हुन गइरहेको नेपालको राष्ट्रिय निर्वाचनको सङ्घारमा एम्नेस्टी इन्टरनेसनलले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्ना निर्वाचन प्रतिबद्धता तथा सुशासनसम्बन्धी प्राथमिकताको केन्द्रमा मानवअधिकार र विधिको शासनलाई राख्न आह्वान गर्दै १० बुँदे मानवअधिकारसम्बन्धी दस्तावेज सार्वजनिक गरेको छ।...