953 results

Amnesty Nepal Kicks Off Write for Rights Campaign 2024

On November 16, 2024, Amnesty International Nepal (AI Nepal) launched its annual Write for Rights (W4R) campaign with a national level planning workshop in Simara, Bara. This year, AI Nepal is advocating for five international individuals at risk from Angola, Canada, Turkey, Saudi Arabia, and South...

प्रधानमन्त्री ओलीलाई हिरासतमा भएका मृत्युहरूको अनुसन्धान गर्न आग्रह गर्दैएम्नेस्टी नेपालले सुरू गर्यो ‘राइट फर राइट्स’ अभियान

२ मङ्सिर, २०८१ नेपाल सरकारलाई हिरासतमा भएका मृत्युहरू रोक्नका लागि तत्काल कदम चाल्न तथा यी घटनाहरूमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न आह्वान गर्दै एम्नेस्टी इन्टरनेसनलले सन् २०२४ को राइट फर राइट्स अभियान सुरु गरेको छ। २० वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको राइट फर राइट्स अभियान एम्नेस्टी...

COP29: What you need to know about the global climate summit

The 2024 United Nations Climate Change Conference (COP29) opened this week in Baku, the capital of Azerbaijan. The summit takes place between 11 and 22 November, and decisions made there will impact all of us. To date, the international community has failed to rein in the deadly activities of the...

हिरासतमा मृत्युका घटनाहरू रोक्न माग गरौँ

नेपालमा विद्यमान रहेका विभिन्न मानवअधिकार सरोकारहरूमध्ये हिरासतमा हुने मृत्यु एक हो। यस सवालमा २०७८ साल माघमा संयुक्त राष्ट्र संघका चारजना विशेष प्रतिवेदकहरूले नेपालको हिरासतमा भएका मृत्युका घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ती घटनामा छानबिन गरी जवाफदेहिता स्थापित गर्न नेपाल सरकारलाई आह्वान...

Defend Şebnem against intimidation and harassment

शेबनेम कोरुर फिन्चान्ची – टर्कीमानवअधिकारको रक्षा गर्दा दोषी ठहरिएकी आफ्नो घरमा प्राध्यापक शेबनेम कोरुर फिन्चान्चीलाई आफ्ना बिरालोहरू सिमोन र उलुलासँग समय बिताउन, खाना पकाउन र संगीत सुन्न मन पर्छ। बिथोभेन उनको सबैभन्दा मनपर्ने संगीतकार हुन्। विश्वका लागि शेबनेम विधिविज्ञान चिकित्सा...