1,135 results

अधिकारीहरूले जबरजस्ती निष्कासनलाई रोकी सबै विस्थापित परिवारहरूको मर्यादित पुनर्वास गराउनुपर्छ

हामी तपसिलका मानवअधिकार रक्षकहरू काठमाडौं उपत्यका लगायत नेपालका अन्य विभिन्न स्थानमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूलाई नेपाल सरकारद्वारा अमानवीय र धोकाधडीपूर्ण तवरमा जबरजस्ती निष्कासित गरिएको कार्यलाई घोर भत्सर्ना गर्दछौँ। हामी सरकारका तीनै तहका सम्बन्धित अधिकारीहरूलाई देशैभरि जारी...

नेपाल: बालेन सरकारले मानवअधिकार सुधारहरू गर्नुपर्छ

अन्तर्राष्ट्रिय अधिकार संस्थाहरूद्वारा प्रमुख सवालहरूमा सिफारिसहरू प्रेशित (जेनेभा, मे १, २०२६) – परिवर्तनका लोकप्रीय मागहरूको लहरमा सत्तामा आएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपालको हालै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले मानवअधिकार र विधिको शासनलाई दीर्घकालीन संरक्षण...