1,156 results

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना र जीवन पुनःनिर्माणका लागि तत्काल ठोस, अनुमानयोग्य र समयबद्ध कार्यक्रम घोषणा गर्न आह्वान

(२७ असौज २०८३) भाद्र १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका तल्लो तटीय क्षेत्रमा भयानक जनधनको क्षति हुन पुगेको छ। यसबीच कालीगण्डकी र बूढीगण्डकी नदीमा आएका विनाशकारी बाढीले समेत ठूलो जनधनको क्षति पुर्‍याएको छ। विपत्तिको घडीमा सरकारले सबै...

सरकारले दशकौँदेखिको दण्डहीनतालाई अन्त्य गर्दै सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय सुनिश्चित गर्नुपर्छ

काठमाडौं, १४ भाद्र २०८३: बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा, द्वन्द्वपीडित समुदाय र नागरिक समाज संस्थाहरूले सन् १९९६ देखि २००६ को सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको सत्य, न्याय, प्रभावकारी उपचार र परिपूरणको अधिकार सुनिश्चित...