वार्षिक साधारण सभा

एम्नेस्टी इन्टरनेसनल नेपालको तेत्तिसौँ साधारण सभा मिति २०८१ साल मंसिर २९ र ३० गते  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आयोजना हुने भएको छ।  

सहभागिता 

एम्नेस्टी नेपाल शाखाको विधानको दफा १० को उपदफा (१) र (२) बमोजिम मिति २०८१ भाद्र ११ देखि असोज ७ गतेका बीच सम्पन्न गरिएका सदस्यहरूको प्रादेशिक/क्षेत्रीय भेलाहरूबाट उपदफा ४ बमोजिम चयन भएका १०० जना प्रतिनिधिको तेत्तिसौँ साधारण सभामा सहभागिता हुनेछ।   

प्रमुख मितिहरू 

  • विधानसम्मत वैध अवस्थामा रहेका समूह र युथ नेटवर्कहरूले साधारण सभाका लागि राष्ट्रिय सचिवालयमा विधान संशोधन बाहेकका प्रस्ताव दर्ता गराउने अन्तिम मिति २०८१ मंसिर ७ गते (२२ नोभेम्बर २०२४)। 
  • विधानसम्मत वैध अवस्थामा रहेका समूह र युथ नेटवर्कहरूले साधारण सभाका लागि राष्ट्रिय सचिवालयमा विधान संशोधनसम्बन्धी प्रस्ताव दर्ता गराउने अन्तिम मिति २०८१ कार्तिक २८ गते (१३ नोभेम्बर २०२४)। 

प्रमुख अद्यावधिक जानकारीका लागि यो पेजलाई नियमित फलो गर्ने गर्नुहोस्। 

तेत्तिसौँ साधारण सभा सर्कुलरहरू


ANNUAL GENERAL MEETING

Amnesty International Nepal’s 33rd Annual General Meeting (AGM) is taking place on 14 and 15 December 2024 at Nawalparasi (Bardaghat Susta Purba).  

Representation 

One hundred delegates selected through the eight provincial/regional assemblies held between 27 August and 23 September pursuant to sub-clause (1), (2) and 4 of clause 10 of AI Nepal’s Statute will participate in the 33rd AGM.  

Key dates 

  • Valid Groups and Youth Networks will have to submit their resolutions not related to Statutute amendment, if any, by 29 November 2024
  • Valid Groups and Youth Networks will have to submit any statute amendment related proposal by 13 November 2024.  

Continue following this page for key updates. 

33rd AGM Circulars