वार्षिक साधारण सभा (ANNUAL GENERAL MEETING)

एम्नेस्टी इन्टरनेसनल नेपालको ३४औँ साधारण सभा मिति २०८२ साल मङ्सिर ३ र ४ गते (तदनुसार सन् २०२५ नोभेम्बर १९ र २०)  मधेश प्रदेशको बारा जिल्लामा आयाेजना हुने भएको छ।
(Amnesty International Nepal’s 34th Annual General Meeting is taking place on 19 and 20 November 2025 in Bara District, Madhesh Province.)

प्रेपरेटोरी कमिटिमा रिक्त महिला सदस्य पदमा उम्मेदवारी मनोनयनसम्बन्धी सर्कुलर
(Circular regarding nomination for the vacant female member position in the Preparatory Committee)