1,132 results

एड्भोकेसी फोरम नेपाल र एम्नेस्टी इन्टरनेसनल नेपालद्वारा रोम विधान अनुमोदनका लागि सरकारलाई आग्रह

काठमाडौं, १ श्रावण २०७८ दुई दशक भन्दा अघि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधानलाई अवलम्वन गरिएको ऐतिहासिक दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसको सन्दर्भमा एड्भोकेसी फोरम नेपाल र एम्नेस्टी इन्टरनेसनल नेपालले नेपाल सरकारलाई रोम विधान तत्काल अनुमोदन गर्न आह्वान गरेका...