1,132 results

कोभिड-१९: खोपमा समान पहुँच स्थापित गर्नमा औषधी कम्पनीहरूको विफलताले सन् २०२१ मा मानवअधिकार विपत्ति

सन् २०२१ मा कोभिड-१९ विरुद्धको खोपको समान वितरणलाई सुनिश्चित गर्न गरिएका गम्भीर आह्वानका बाबजुत एक शताब्दीमा एक पटक भएको विश्वव्यापी स्वास्थ्य तथा मानवअधिकार सङ्कटको चुनौतीलाई सामना गर्न औषधी कम्पनीहरू नराम्ररी चुकेका छन्। यसको सट्टा ती कम्पनीहरूले प्रविधिमाथि एकाधिकार जमाएको, बौद्धिक सम्पत्तिलाई...

प्यालेस्टाइनीहरूविरूद्ध इजरायलको रङ्गभेद: दमन र मानवताविरुद्ध अपराधको एउटा क्रूर प्रणाली

प्रेस विज्ञप्ति १८ माघ २०७८ इजरायलको गतिविधिमाथि भर्त्सना गरिएको एउटा नयाँ प्रतिवेदन सार्वजनिक गर्दै प्यालेस्टाइनीहरूविरुद्ध रङ्गभेदको अपराध गरेकोमा इजरायली अधिकारीहरूलाई जवाफदेही बनाइनुपर्दछ भनी एम्नेस्टी इन्टरनेसनलले आज बतायो। प्यालिस्टाइनी जनताहरूको अधिकारमाथि जहाँ जहाँ उसले नियन्त्रण गरेको छ...