1,119 results

विरोध गरेकै कारण अपहरण, कुटपिट र यौन दुव्र्यवहार गरी जेल हालिएको

जोआना, नेटसाई र सिसिलिया तीन महिलामा धेरै कुराहरू समान छन् । उनीहरू बोर्ड खेल खेल्न मन पराउँछन्, नेटफ्लिक्स हेर्छन् र राजनीति प्रति गहिरो चासो राख्दछन् । तर दुःखको कुरा के छ भने उनीहरू तिनै जना अहिले आफूमाथि भएको एउटा डरलाग्दो र अपमानजनक आक्रमणको भयानक स्मृति साझेदार गरिरहेका छन् ।  सन् २०२०...

रूसद्वारा युक्रेनमाथि गरिएको आक्रमणको विरोध गर्दा जेल सजाय

अलेक्सान्ड्राले (छोटकरीमा साशा) आफ्नो जीवनलाई सङ्गीत र कलाले भरिपूर्ण पारेकी  छन् । अनुकूल समयमा उनी पियानो, गितार, बाँसुरी लगायत सबै खाले बाजा बजाउन मन पराउँथिन् र सँगै बजाउन चाहने जो कोहीको लागि कार्यक्रमहरू आयोजना  गर्दथिन् ।   रूसले युक्रेनमाथि गरेको हमलाबाट चिन्तित भएर उनले...