1,125 results

एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२२/२३

रूसद्वारा युक्रेनमा भएको आक्रमणमा प्रदर्शित प्रतिक्रियाले विश्वव्यापी सङ्कटलाई सामना गर्न अयोग्य सावित अन्तर्राष्ट्रिय व्यवस्थाको उजागर गरेको छ सन् २०२२ को एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदनले मानवअधिकारमा संसारभर दोहोरो मापदण्ड रहेको र सबैतिर एकै तवरमा लागू हुने मानवअधिकार र विश्वव्यापी...

नेपाल: सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडकलाई नभएर पीडितलाई संरक्षण गर्नुपर्छ

प्रस्तावित विधेयकले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूलाई बेवास्ता गरेको छ (न्यूयोर्क, लन्डन र जेनेभा,  १० चैत्र २०७९): नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने विधेयकले नेपालको राष्ट्रिय कानून वा अन्तर्राष्ट्रिय कानूनी दायित्वहरू पूर्ण रूपमा पूरा गर्दैन र यदि अहिलेकै...

नेपाल: आफूले रोजेको कामका लागि सुरक्षित तवरले आप्रवासन गर्न पाउने महिलाको अधिकारको सम्मान गर

प्रेस विज्ञप्ति ८ मार्च २०२३ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा एम्नेस्टी इन्टरनेसनल नेपाल र आप्रवासी महिला कामदार समूह (आमकास)ले नेपालका महिलाहरूको विदेशमा यात्रा गर्ने र रोजगार गर्न पाउने अधिकारको सम्मान गरिनुपर्ने बताएका छन्। नेपाल सरकारले विदेशमा उपलब्ध कामहरूमध्येबाट आफ्नो रोजाइअनुसारको...

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) प्रक्रियामा वंशमा आधारित विभेदलाई सम्बोधन गर्ने स्मार्ट सिफारिसहरूसम्बन्धी तथ्यहरूको संगालो

एम्नेस्टी इन्टरनेसनलले तयार गरेको यो तथ्यहरूको संगालोले विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)मा काम गर्दा वंश र जातको आधारमा हुने भेदभावलाई सम्बोधन गर्न बढी उपयोगी सिफारिसहरू कसरी तयार गर्ने भन्ने बारेमा राज्य, नागरिक समाजका संस्था, सामुदायिक समूह, अभियन्ता र सम्बन्धित व्यक्तिहरूलाई संक्षिप्त परिचय...

युक्रेन: रूसद्वारा भएको व्यापक आक्रमणको एक वर्षपछिको अवस्थामा पीडितको अधिकारलाई न्यायका सबै प्रयासहरूको केन्द्रमा राखिनुपर्दछ

युक्रेनमाथि रूसद्वारा भएको आक्रमणबाट भएका पीडितहरूको न्यायको मागलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले बलियो योजनाको विकास गर्नुपर्छ सन् २०२२ फेब्रुअरी २४ मा रूसी सैन्य बलहरूले युक्रेनमा व्यापक आक्रमण सुरू गरेका थिए र यस कदमलाई एम्नेस्टी इन्टरनेसनलले “आक्रमण र मानवअधिकार विनाशको...