1,135 results

वर्तमान अवस्थामा अन्तरिम सरकार, जेन-जी समूह र राजनीतिक दलको भूमिका बारेमा मानव अधिकार संस्थाहरूको धारणा तथा सुझावहरू

८ आश्विन २०८२ जेन-जी आन्दोलन पश्चात विकसित परिस्थितिलाई जवाफदेहिता निगरानी समितिलगायतका मानव अधिकार संस्थाहरूले नजिकबाट अवलोकन गर्दै आएका छौँ। अन्तरिम सरकारले क्रमशः आकार लिँदै गएको सन्दर्भमा जनमानसमा केही आशाको जागृति भएको देखिए पनि तोकिएकै समयमा निर्वाचन हुने र मुलुक नयाँ मूल्य-मान्यतासहित दिगो...