1,125 results

निर्वाचनमा सिफारिस गरिएको भनी हालै प्रकाशित विभिन्न समाचारहरूको सम्बन्धमा एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्षद्वारा जारी गरिएको सार्वजनिक वक्तव्य

काठमाडौं, २०८२ पौष १६ गते चुनावी उद्देश्यका लागि एउटा राजनीतिक दलले मलाई “सिफारिस” वा “मनोनीत” गरेको जनाई विगत केही दिनहरूदेखि विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित भएका समाचारहरूप्रति मेरो ध्यान पुगेको छ। एम्नेस्टी इन्टरनेसनल नेपालको...