1,119 results

एम्नेस्टी इन्टरनेसनल नेपालको ३४ औं वार्षिक साधारण सभा मधेश प्रदेशको बारामा आयोजना हुँदै

एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले यही मिति २०८२ मङ्सिर ३ र ४  गते आफ्नो ३४ औं वार्षिक साधारणसभा मधेश प्रदेशको बारा, सिमरामा आयोजना गर्दैछ। यस साधारण सभामा देशभरीका एम्नेस्टी नेपाल समूह, युवा सञ्जाल तथा व्यक्तिगत सदस्यहरूको प्रतिनिधित्व गरी आएका १०० प्रतिनिधिहरूको सहभागिता हुनेछ।...

साउदी अरब: रियाद मेट्रो परियोजनामा संलग्न आप्रवासी श्रमिकहरू दशकौँदेखि भयानक दुर्व्यवहारमा

रियाद मेट्रो परियोजनामा काम गर्न साउदी अरब पुगेका आप्रवासी श्रमिकहरूलाई अत्यधिक भर्ना शुल्क तिर्न बाध्य पारिएको, खतराजन्य अत्यधिक गर्मीमा काम गर्नुपरेको र उनीहरूले दशकौँदेखिको गम्भीर दुर्व्यवहारको क्रममा अत्यन्त न्यून पारिश्रमिक पाएको एम्नेस्टी इन्टरनेसनलले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा...