विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) प्रक्रियामा वंशमा आधारित विभेदलाई सम्बोधन गर्ने स्मार्ट सिफारिसहरूसम्बन्धी तथ्यहरूको संगालो

एम्नेस्टी इन्टरनेसनलले तयार गरेको यो तथ्यहरूको संगालोले विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)मा काम गर्दा वंश र जातको आधारमा हुने भेदभावलाई सम्बोधन गर्न बढी उपयोगी सिफारिसहरू कसरी तयार गर्ने भन्ने बारेमा राज्य, नागरिक समाजका संस्था, सामुदायिक समूह, अभियन्ता र सम्बन्धित व्यक्तिहरूलाई संक्षिप्त परिचय प्रदान गर्दछ ।

रिपोर्ट हेर्नको लागि भाषा छान्नुहोस्

Download

  • नेपाली
  • English
Download

Topics