1,119 results

एम्नेस्टी नेपालको ३३औं वार्षिक साधारणसभा नवलपरासीमा आयोजना हुँदै

एम्नेस्टी इन्टरनेसनल नेपाल (एआई नेपाल)ले यही मिति २०८१ मङ्सिर २९ र ३०  गते आफ्नो ३३औं वार्षिक साधारणसभा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोटमा आयोजना गर्दैछ। यस साधारण सभाको प्रमुख छलफलका विषयहहरूमा आर्थिक वर्ष २०८०/८१ को विधानजनित प्रतिवेदनहरूको प्रस्तुति, छलफल र स्वीकृति, सन् २०२५ को...