यिरेन र मारियाना आफ्नो जीवन स्वतन्त्र रूपमा बाँच्न चाहन्छन् र आफूलाई मन पर्ने कुराहरू गर्न चाहन्छन् जस्तै भलिबल खेल्ने, नाच्ने र नाटक घर जाने । तर पारलैंगिक महिलाको रूपमा यिरेन र मारियाना विभेद विरुद्ध लड्न व्यस्त छन् । उनीहरूलाई दुव्र्यवहार गरिएको छ, भौतिक रूपमा आक्रमण गरिएको छ र दैनिक जीवनमा आफूले झेल्नु परेका चुनौतीहरूका बारेमा बोल्नबाट वञ्चित पारिएको छ ।
पाराग्वेमा पारलैंगिक व्यक्तिहरूले धेरै विभेदपूर्ण अभ्यासहरू भोग्ने गर्दछन् जसमध्ये उनीहरूले कानुनी रूपमा आफ्नो नाम परिवर्तन गर्न वा आफ्नो लैंगिक पहिचानसँग मिल्ने कुनै दस्तावेज बनाउन पाउँदैनन् । यसको अर्थ पारलैंगिक विद्यार्थीहरूले आफूले छानेको नामका आधारमा शैक्षिक प्रमाणपत्र लिन पाउँदैनन् । जसले गर्दा उनीहरूलाई जागिर खोज्न अप्ठयारो हुन्छ । यस विभेदको कारणले यिरेन र मारियानालाई अधिकारकर्मी बन्न र परिवर्तनको माग गर्न प्रेरणा मिलेको छ । तर पाराग्वेमा पारलैंगिक व्यक्तिहरूलाई विरोध गर्न उति सजिलो छैन । पाराग्वे एउटा अति नै रूढीवादी देश हो जसले पारलैंगिक र समग्र एलजिबीटिआई समुदायलाई असमान व्यवहार गर्दछ । यसले उनीहरूलाई अदृष्य बनाउने प्रयास गर्दछ । यसै कारणले पारलैंगिक समूहहरूद्वारा गरिने विरोधहरूलाई प्रायजसो रोक लगाइएको छ र प्रदर्शनहरूमा आक्रमण गरिएको छ ।
यिरेन र मारियानाले वर्षौँदेखि आफ्नो कानुनी नाम परिवर्तन गर्नका लागि लड्दै आइरहेका छन् । यदि उनीहरू जे हुन् त्यसै अनुरूपको परिचपयपत्रसम्बन्धी दस्तावेजीकरण गराउन सके यसको अर्थ राज्यले उनीहरूको पारलैंगिक महिलाको रूपमा अस्तित्व स्वीकार गरेको बुझिने थियो । यिरेनले भनेझैँ “म यस संसारमा को हुँ भनेर चिनाउन आएको हुँ नकी कसैले मलाई तँ यो होस्” भनी भनिनका लागि ।
पारलैंगिक व्यक्तिहरूले उनीहरूको अधिकार उपभोग गर्न सकुन् भन्ने सुनिश्चित गर्न उनीहरूलाई कानुनी रूपमा मान्यता दिन पाराग्वेलाई अनुरोध गरौँ ।
Protesting to exist
Yren and Mariana just want the same rights as everyone else. They want to be legally known as who they are, and not who society tells them they are. Take action now.
They want to live their lives freely and do things they love, like playing volleyball, dancing, and going to the theatre. However, as trans women, Yren and Mariana are busy defending themselves against discrimination. They have been bullied, physically attacked, and prevented from speaking out about the issues they face in their daily lives.
Trans people in Paraguay cannot legally change their names or obtain identity documents that match their gender identity, among other discriminatory practices. For example, this means trans students cannot get school certificates in their chosen names, which makes it difficult to find a job when they leave school. This inequality has motivated Yren and Mariana to become activists, to demand change.
But protesting isn’t easy for trans people in Paraguay, a very conservative country which treats trans people and the wider LGBTI community unfairly. It tries to make them invisible. Because of this, protests by trans groups are often banned, and in some cases, demonstrations have been attacked.
Yren and Mariana are fighting to change their legal names. If they could get documentation that matches who they are, it would mean the state would be starting to recognize their existence and other trans women as well. As Yren says: “I came into the world to show who I am, not to be told who I am.”