‘Rung’ is facing life in prison for speaking out for freedom and democracy in Thailand. Take action now and demand her freedom.
22-year-old Rung is a voice for young people in Thailand. She is one of many young people calling for equality, freedom of expression and systemic change in Thailand. She’s a leading voice in Thailand’s youth democracy movement.
Rung, which means ‘Rainbow’ in Thai, became politically active while studying sociology and anthropology at university in the capital, Bangkok. She bravely took part in protests for social and political change throughout 2020. By August, she had become a protest leader and was watched by thousands, calling for equality, freedom of expression and – what is a highly sensitive topic in Thailand – the reform of the monarchy. This unprecedented act propelled her onto the national stage.
But the authorities branded her a troublemaker, and in March 2020, she was detained by the Thai authorities. She was accused of provoking unrest and was arrested under sedition and lèse-majesté laws that make illegal the criticism of the monarchy. She now faces up to life in prison just for speaking out for freedom in her country.
Rung was detained for 60 days during which she was diagnosed with Covid-19. The authorities denied her bail six times. In defiance, she went on a 38-day hunger strike and was released on 30 April 2021. She must be acquitted of all charges immediately.
Sign the petition and call for all charges against Rung to be dropped immediately.
Protect Rung from prison
पानुसाया “रङ्ग” सिथिजिरावात्तानाकुल, थाइल्याण्ड
आफ्नो बारेमा केही भन्नुपर्दा पानुसाया “रङ्ग” सिथिजिरावात्तानाकुल आफू “शान्त र नम्र” स्वभावको भएको बताउँछिन् । विद्यार्थी र सौखिन भायोलिन वादक रङ्ग पहिले लजालु स्वभावकी थिइन् तर अहिले उनी थाइल्याण्डको युवा प्रजातान्त्रिक आन्दोलनको एउटा अग्रणी युवा आवाजको रूपमा चिनिन्छिन् । राजधानी बैंककस्थित एक विश्व विद्यालयमा समाजशास्त्र र मानवशास्त्र अध्ययन गर्ने क्रममा उनी राजनीतिक रूपमा सक्रिय भइन् । सामाजिक र राजनीतिक परिवर्तनका लागि सन् २०२० को दौरान उनले बहादुरीका साथ प्रदर्शनहरूमा भाग लिइन् । अगस्टसम्ममा त उनी प्रदर्शन कार्यक्रमहरूको नेतृत्व लिने भइसकेकी थिइन् ।
हजारौँले अवलोकन गरिरहेका यी प्रदर्शनहरूमा, रङ्गले समानता, अभिव्यक्ति स्वतन्त्रता र थाइल्याण्डमा एकदमै संवेदनशील रहेको राजतन्त्रमा सुधारको विषयमा आवाज बुलन्द पारिन् । यो अभूतपूर्व कार्यले उनलाई राष्ट्रिय मञ्चमा पु¥यायो र अधिकारीहरूले उनलाई समस्या पैदा गर्ने व्यक्तिको संज्ञा दिए । रङ्गले सामाजिक र संवैधानिक सुधारका लागि प्रदर्शनहरूको नेतृत्व लिन जारी राखिन् । शान्ति भड्काएको आरोपमा उनलाई मार्चमा राजतन्त्रको आलोचना गर्ने कार्यलाई गैरकानुनी मान्ने राजसंस्था विरुद्धको कसुरसम्बन्धी कानुन (èिकभ–mबवभकतé बिध) अन्तर्गत गिरफ्तार गरियो । उनलाई ६० दिनसम्म थुनामा राखिएको बखत कोरोना संक्रमण भएको पुष्टि भयो । अधिकारीहरूले छ पटकसम्म उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे । त्यसको विरोधमा उनी ३८ दिनसम्म अनसन बसिन् र सन् २०२१ को अप्रिल ३० मा उनलाई रिहा गरियो । रङ्गका विरुद्ध दर्जनौँ आरोपहरू लगाइएको छ र यदि दोषी प्रमाणित भएमा उनले आजीवन कारावासको सजाय भोग्नु पर्नेछ । “एक पटक जेलमा कदम राखिसकेपछि तपाईंले आफ्नो मानवता अब उप्रान्त अखण्डित नै रहेको महशुस गर्नुहुने छैन ।” उनी भन्छिन् ।
रङ्ग विरुद्ध लगाइएका आरोपहरू फिर्ता लिन थाई अधिकारीहरूलाई आह्वान गरौँ ।