त्रासदीपूर्ण दमनका पीडितहरूलाई स्मरण गरेको कारण जेल सजाय

राम्रो विश्वविद्यालयकी प्रतिभाशाली विद्यार्थी चाउले उच्च आय हुने जुनसुकै पेशा छनौट गर्न सक्थिन् । तर, उनले मानवअधिकार अधिवक्ता तथा अभियन्ताको रूपमा मानिसको अधिकार रक्षा गर्नमा आफ्नो जीवन समर्पित गरेकी छिन् ।  

चाउ टियानामेन घटनाका पीडितहरूको सम्झनामा विश्वको सबैभन्दा ठुलो मैनबत्ती प्रज्ज्वलन कार्यक्रमको आयोजक पनि रहेको हङ्कङ गठबन्धनकी उपाध्यक्ष थिइन् । सन् १९८९ मा आर्थिक तथा सामाजिक सुधारको माग गर्दै शान्तिपूर्वक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि सुरक्षा बलले गोली चलाउँदा सयौँ – सम्भवतः हजारौँ – मानिसहरू हङ्कङको टियानामेन चोकको सडक वरपर मारिएका थिए ।  

चिनियाँ सरकार मानिसहरूले उक्त घटनालाई बिर्सिउन् भन्ने चाहन्छ तर चाउले पीडितहरूलाई सम्झने आफ्नो लक्ष्य नै बनाएकी छिन् ।    

सन् २०२० र २०२१ मा हङ्कङ सरकारले कोभिड–१९ महामारीसम्बन्धी सार्वजनिक स्वास्थ्यको कारण देखाएर प्रदर्शन र धर्ना जस्ता कार्यक्रम गर्न प्रतिबन्ध लगायो । सन् २०२१ को जुन ४ मा चाउले मानिसहरूलाई सामाजिक सञ्जालहरूमार्फत मैनबत्ती बालेर टियानामेन घटनालाई सम्झिन प्रोत्साहन गरिन् । “अनधिकृत सभाको विज्ञापन वा सार्वजनिकरण गरेको” आरोपमा त्यसै दिन चाउलाई पक्राउ गरियो । 

उक्त त्रासदीपूर्ण दमनका पीडितहरूलाई शान्तिपूर्वक स्मरण गरेको कारण चाउले अहिले २२ महिनाको जेल सजाय भोगिरहेकी छिन् । पूर्ण रूपमा शान्तिपूर्ण रहेका उनको कार्यले राष्ट्रिय सुरक्षालाई जोखिममा राखेको भन्ने आरोपमा उनले थप सजायको सामना गरिरहेकी छिन् ।  यी सबैका बीच चाउको साहस र बहादुरी झल्किएको छ । उनी भन्छिन्, “म डराएको छैन भन्नु झुटो हुनेछ, तर म त्यति साह्रो डराएको पनि छैन कि म केही गर्ने आँट पनि नगरूँ” ।  

Release human rights lawyer Chow Hang-tung and drop all charges against her

Dear Secretary,

I call on you to immediately and unconditionally release human rights lawyer Chow Hang-tung and drop all charges against her, as she has been charged solely for peacefully exercising her rights to freedom of expression and peaceful assembly.

Chow is serving 22 months in jail for peacefully remembering the victims of the Tiananmen Square crackdown in 1989. She is also facing further wrongful imprisonment for allegedly endangering national security through her entirely peaceful actions.

Yours sincerely,

%%your signature%%

17 signatures

Share this with your friends:

     

चाउ हाङ–टुंगलाई रिहा गर्न हङ्कङलाई आह्वान गरौँ ।


Locked away for defending the right to remember

Chow Hang-tung, a young human rights lawyer, is imprisoned in Hong Kong for holding vigils to commemorate the victims of the Tiananmen Square crackdown. Demand freedom for Chow Hang-tung now.

A brilliant student from a top university, Chow could have pursued any high-flying career. Instead, she’s dedicated her life to fearlessly protecting people’s rights as a human rights lawyer and activist.  

Chow was the vice-chairperson of the Hong Kong Alliance, which organized the world’s biggest candlelight vigil commemorating victims of the Tiananmen Square crackdown. In 1989, hundreds – possibly thousands – of people were killed in the streets around Tiananmen Square, Beijing, as troops opened fire, killing protesters peacefully calling for economic and social reforms.

The Chinese government wants people to forget, but Chow has made it her mission to remember the victims.

In 2020 and 2021, the Hong Kong authorities banned the vigil, citing public health reasons in connection with the Covid-19 pandemic. On 4 June 2021, Chow encouraged people on social media to commemorate the crackdown by lighting candles. She was arrested the same day for “advertising or publicizing unauthorized assembly” 

Chow is now serving 22 months in jail for peacefully remembering the victims of a horrific crackdown. She is also facing further imprisonment for allegedly endangering national security through her entirely peaceful actions. In the face of all this, Chow’s bravery shines through. “To say I’m not afraid would be a lie, but I’m not so afraid I dare do nothing”, she says.

Take action and demand freedom for Chow Hang-tung now.