कतार र फिफाले श्रमिकहरूलाई क्षतिपूर्ति तिर्ने समय आएको छ !

कतारमा आयोजना  गरिने फिफा विश्वकप प्रतियोगिता नजिक आइरहेको छ र विभिन्न टोलीहरू इतिहास रच्ने प्रतिश्र्धाको तयारी गरिरहेका छन्। घडीको सुई घुमिरहेको छ र अब  फिफा र कतारले यस प्रतिस्पर्धालाई सम्भव बनाउनका लागि शोषण र दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति दिने समय आएको छ।

यस वर्षको जेठ महिनामा एम्नेस्टी इन्टरनेसनल लगायतका मानवअधिकार संस्थाहरूको एक संजाल, प्रशंसक समूहहरू र ट्रेड युनियनहरूले विश्वकप प्रतियोगितालाई वास्तविकतामा परिणत गर्न मानवअधिकार दुर्व्यवहारहरूलाई सहेका आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति दिनका लागि कतार र फिफालाई आह्वान गर्दै विश्वव्यापी अभियान सुरू गरेका थिए। हाम्रो यस अभियानलाई धेरै फुटबल संघहरू,  प्रशंसक समूहहरू,  र फिफा विश्वकप प्रायोजकहरूले सार्वजनिक रूपमा समर्थन गरेका छन्। हाम्रो विश्वव्यापी जनमत सर्वेक्षणले पनि यो अभियानलाई जनताको विशाल बहुमतले समर्थन गरेको देखाएको छ – तर यसका बाबजुद पनि न त फिफा वा न कतारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन्। खेल सुरू हुन अब केबल एक महिना बाँकी रहँदा,  घडीको सुई घुमिरहेको छ।

आउनुहोस् यो अनुरोध पत्रमा अहिले नै हस्ताक्षर गर्नुहोस् र कतार र फिफालाई सही कुरा गर्न आह्वान गर्नुहोस्।


It’s time for Qatar and FIFA to pay up!

The FIFA World Cup in Qatar is fast approaching, and teams are preparing to compete for a place in history. The clock is ticking, it’s time for FIFA and Qatar to compensate the migrant workers that have been exploited and abused to make this competition possible.

In May of this year, a coalition of human rights organizations—including Amnesty International—fans groups and trade unions launched a global campaign calling on Qatar and FIFA to compensate migrant workers for human rights abuses endured to make the world cup a reality.

Our campaign has been publicly supported by multiple football associations, fans groups, and FIFA World Cup sponsors. Our global opinion poll also showed the campaign is backed by the vast majority of the public – but despite this, neither FIFA nor Qatar have yet responded.

With one month until kick off, the clock is ticking. Sign the petition now and call on Qatar and FIFA to do the right thing.