आवाज उठाएको आरोपमा वर्षौं जेल सजाय

आफूलाई सही लागेको विषयमा आवाज उठाउने कुरा अभियन्ता चाइमा आइसाको रगतमा छ। पूर्व राजनीतिक बन्दीकी पुत्री चाइमा सत्ताको अगाडि सत्य बोल्छिन्। चाहे त्यसको मूल्यमा उनले आफ्नो स्वतन्त्रता नै किन गुमाउनु नपरोस्।

जब सन् २०२१ जुलाईमा ट्युनिसियाका राष्ट्रपति काइस सेइदले सङ्कटकालीन अधिकारको आडमा संसद भङ्ग गर्दै  प्रधानमन्त्रीलाई बर्खास्त गरे र देशको कार्यकारिणी आफ्नो नियन्त्रणमा लिए । सार्वजनिक रूपमा उनको यस कदमको विरोध गर्ने पहिलोमध्ये चाइमा एक थिइन। उनको सत्ता कब्जा पछि,  ट्युनिसियामा मानवअधिकार पहिले भन्दा धेरै कमजोर छ। अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको छ। सैन्य अदालतहरूले सरकारका आलोचकहरूलाई लक्षित गर्छन् र कानुनी प्रणाली स्वतन्त्र छैन ।

चाइमाले अन्य ट्युनिसियाली विपक्षी नेताहरूसँगै ट्युनिसियाको राजनीतिक अवस्थाबारे छलफल गर्न विदेशी कूटनीतिज्ञहरूसँग भेट गरेपछि कथित “षड्यन्त्र” को आरोपमा अनुसन्धानका लागि सन् २०२३ फेब्रुअरी २२ मा उनलाई पक्राउ गरिएको थियो। चार महिनाभन्दा बढी स्वेच्छचारी हिरासतमा राखेपछि उनी १३ जुलाईमा रिहा भएकी थिइन्,  तर कानुनी मुद्दा चलिरहेको छ र अधिकारीहरूले उनलाई विदेश यात्रा र “सार्वजनिक स्थानहरूमा देखा पर्न” प्रतिबन्ध लगाएका छन्। एउटा रेडियो कार्यक्रममा अधिकारीहरूको आलोचना गरेको आरोपमा पनि चाइमामाथि एक सैन्य अदालत(जुन स्वतन्त्र छैन) ले अनुसन्धान गरिरहेको छ। उनले दशकौं जेलमा बस्नु पर्नेछ। तर चाइमा हार मान्नेवाला छैनन्। न्यायाधीशको कार्यालयमा चाइमाले भनिन्: “के यही हो ट्युनिसिया?  के हामीले, तपाईंले र मैले पढेको ट्युनिसिया यही हो?  के हामीले कल्पना गरेको ट्युनिसिया यही हो?” उनलाई जेलमा लगिएको बेला, प्रहरी अधिकारीहरूले घेरिएकी चाइमा मुस्कुराइन,  मुट्ठी उठाइन् र राष्ट्रिय गान गाइन्।   

चाइमा आइसाको पूर्ण स्वतन्त्रताको माग गरौं।

Free Tunisian activist Chaima Issa

The President of Tunisia

Your Excellency

I call on you to immediately drop all charges and other restrictions brought against political activist Chaima Issa, who is unjustly banned from travelling and “appearing in public spaces”. She is being investigated for alleged “conspiracy” after meeting with foreign diplomats alongside other Tunisian opposition figures for which she faces decades in prison. A military court, which lacks independence, is also investigating Chaima for criticizing the authorities on a radio show. She could face decades in prison for her peaceful political activism.

Human rights in Tunisia have deteriorated, many courts lack independence, and freedom of expression is under assault. I urge you to refrain from adopting further measures that threaten human rights and to commit to upholding Tunisia’s obligations under international law.

Yours sincerely,

%%your signature%%

15 signatures

Share this with your friends:

     


Facing years in prison for speaking out

Speaking out for what she believes is right runs in activist Chaima Issa’s blood. The daughter of a former political prisoner , Chaima speaks truth to power. Even if the cost is her freedom.

When Tunisian president Kais Saied suspended parliament, dismissed the prime minister and took executive control of the country in July 2021 citing emergency powers, Chaima was one of the first to publicly oppose him. Since his power grab, human rights in Tunisia are more fragile than ever. Freedom of expression is under attack. Military courts target critics of the government, and the legal system lacks independence.

After meeting foreign diplomats along with other Tunisian opposition figures to discuss the political situation in Tunisia, Chaima was arrested on 22 February 2023 as part of an investigation for alleged “conspiracy”. She was released on 13 July after more than four months of arbitrary detention, but the legal case is ongoing and the authorities have banned her from travelling abroad and “appearing in public spaces”. A military court, which lacks independence, is also investigating Chaima for criticizing the authorities on a radio show. She faces decades in prison.

But Chaima will not give up. In the judge ’s office Chaima exclaimed: “Is this Tunisia? Is this is the Tunisia where we studied, you and me? Is this the Tunisia we dreamed of?” As she was taken to prison, surrounded by police officers , Chaima smiled, raised her fist and sang the national anthem.

Demand Chaima Issa’s full freedom.