15-year-old Janna Jihad faces death threats and intimidation for her work speaking up for human rights in the Occupied Palestinian Territories. Take action now and demand her protection.
I want to know what freedom means in my homeland, what justice and peace and equality means without facing systematic racism.
Janna
Janna Jihad risks everything to speak out against Israel’s oppressive system in the Occupied Palestinian Territories. When she was seven years old, the death of her uncle at the hands of the Israeli military drove her to speak out about the brutal military occupation. Janna filmed her uncle’s killing on her mother’s phone and shared it with the world. By the time she was 13, Janna was recognized as one of the youngest journalists in the world, documenting the Israeli army’s oppressive and often deadly treatment of Palestinians. Janna Jihad faces death threats and intimidation because of her work.
Palestinian children and their communities are denied their rights and face discrimination on a daily basis. Between January and June 2021, Israeli forces killed at least 73 children in the OPT. Each year Israel prosecutes between 500 and 700 Palestinian children in military courts. These courts do not meet international fair trial standards. Even though Israel has signed up to the Convention on the Rights of the Child, it has excluded Palestinian children in the West Bank from those protections. Israeli children living in the illegal settlements near Janna are protected, but she is not.
Janna Jihad just wants a normal childhood. She should be given the same rights as any child and should not have them taken away because she is Palestinian.
Sign the petition and tell Israeli authorities to end discrimination against Janna, and to protect her and other Palestinian children as required by the Convention on the Rights of the Child.
Demand protection for Janna
जाना जियाद, प्यालेस्टाइन
जाना जियाद केवल एउटा सामान्य बाल्यावस्था चाहन्छिन् । “अरू बालबालिका जस्तै …हामीमाथि अश्रु ग्याँसको वर्षा बिना म आफ्नो साथीहरूसँग फुटबल खेल्न चाहन्छु” उनी भन्छिन् । तर १५ वर्षीय जाना इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्क क्षेत्रमा बसोवास गर्छिन् । संरचनागत विभेदअन्तर्गतको जीवन बिलकुल असामान्य छ । जाना सात वर्षकी हुँदा इजरायली सेनाले उनको काकाको हत्या गरेको थियो । त्यो घटनालाई रेकर्ड गर्न र इजरायली सुरक्षा निकायको हातबाट आफ्नो समुदायमाथि भएको जातिय बर्बरतालाई संसारभरी उजागर गर्न उनले आफ्नी आमाको फोन प्रयोग गरिन् । इजरायली सेनाले प्यालेस्टाइनीहरूमाथि गरेको दमनकारी र प्रायः अमानवीय व्यवहारको दस्तावेजीकरण गरेकोमा जाना १३ वर्षको उमेरमै विश्वकै सबैभन्दा कान्छोमध्येको एक पत्रकारको रूपमा चिनिन पुगिन् । उनले दस्तावेजीकरण गरेका घटनाहरूमा रात्रिकालीन समयमा छापा मार्ने, घर र विद्यालयहरू भत्काउने र आफ्नो अधिकारका लागि आवाज उठाउने समुदायहरूलाई दमन गर्ने कार्यहरू समावेश छन् । प्यालेस्टाइनी बालबालिकाहरू विशेष रूपमा प्रभावित छन् । धेरै जना इजरायली सेनाद्वारा मारिएका र घाइते भएका छन् । इजरायलले बालअधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको भएपनि वेस्ट ब्याङ्कका प्यालेस्टाइनी बालबालिकाहरूलाई यस महासन्धिअन्तर्गतको संरक्षण प्रदान गर्न उ विफल भएको छ । यसको विपरीत जानाको नजिकैको गैरकानुनी बस्तीहरूमा बसेका भए पनि इजरायली बालबालिकाहरू भने संरक्षित छन् ।
आज जानाको सिद्धान्तनिष्ठ पत्रकारिताका कारण उनीमाथि उत्पीडन र मृत्युका धम्कीहरू आइरहेका छन् । तर उनी हार मान्नेवाला छैनन् । “मेरो मातृभूमिमा स्वतन्त्रताको अर्थ के हो र संरचनागत जातिवादलाई सामना नगरीकन न्याय, शान्ति र समानताको अर्थ कस्तो हुन्छ भन्ने जान्न चाहन्छु” उनी भन्छिन् । उनलाई त्यहाँ पुग्न मद्दत गरौं ।
विभेद र हिंसाबाट जानालाई संरक्षण गर्न इजरायललाई आह्वान गरौँ ।