मङ सयदुल्लाहको लागि जीवन ६ वर्ष पहिले त्यति सजिलो थिएन तर उनी फुटबल खेल्न रमाउथे र उनले डाक्टर बन्ने सपना राखे। तर सन् २०१७ मा जब उनी १५ वर्षका थिए उनको जीवनमा उथलपुथल भयो।
म्यानमारको सेनाले म्यानमारमा दशकौंदेखि राज्य प्रायोजित गम्भीर विभेदको सामना गर्दै आएका रोहिंग्या नाम गरेका एक जातीय अल्पसंख्यकहरू विरुद्ध जातीय सफायाको अभियान चलायो। यस क्रममा हजारौं रोहिंग्या मारिए, हजारौँलाई बलात्कार गरियो, हजारौँलाई यातना दिइयो र उनीहरूको गाउँहरू जलाइयो।
आफ्नो ज्यानको डरले, सयदुल्लाह र उनको परिवार १५ दिनसम्म हिँडेर बंगलादेश भागे। उनीहरू कक्सेज् बजारको शरणार्थी शिविरमा पुगे जहाँ उनीहरू अझै बसिरहेका छन्।
सयदुल्लाह अहिले आफ्नो समुदायले झेलेको पीडामा न्यायको खोजी गर्ने कार्य गर्नका लागि एक वकिल बन्न चाहन्छन्। पढाइका अतिरिक्त उनी फेसबुकका मालिक मेटालाई अत्याचारमा उसको भूमिकाको जिम्मेवारी लिन अभियान चलाउँछन्। आक्रमणहरू हुनुभन्दा वर्षौं अघि मेटाको एल्गोरिदम (algorithms) लेफेसबुकका माध्यमबाट रोहिंग्या विरोधी उत्तेजनामा बढोत्तरी गरेको थियो र जसले म्यान्मारको सेनाद्वारा भएको हिंसालाई बढावा दिएको थियो।
सयदुल्लाह र उनका परिवारले सबै गुमाएका छन्, तर उनीसँग अझै आशा छ। उनी र उनको समुदायले मेटालाई अत्याचारमा उसको भूमिकाको लागि परिपूरण तिर्न लगायत कक्सेज् बजारमा शैक्षिक कार्यक्रमहरूको लागि रकम दिन आह्वान गरेका छन्। उनलाई विश्वास छ कि शिक्षाले उनका समुदायका मानिसहरूको भताभुङ्ग जीवन पुनर्निर्माण गर्न मदत मिल्नेछ।
सयदुल्लाह र रोहिंग्या समुदायहरूलाई प्रभावकारी उपचार प्रदान गर्न मेटासँग माग गरौं।
Demand Meta provide effective remedy
Fighting for reparations from Facebook
Six years ago, life wasn’t easy for Maung Sawyeddollah, but he enjoyed playing football and dreamed of becoming a doctor. However, in 2017, when he was 15, his life was upended.
The Myanmar military unleashed ethnic cleansing against the Rohingya – an ethnic minority who have faced decades of severe state-sponsored discrimination in Myanmar. Thousands of Rohingya were killed, raped, tortured, and their villages burned.
Fearing for their lives, Sawyeddollah and his family walked 15 days to Bangladesh. They reached Cox’s Bazar refugee camp, where they still live.
Sawyeddollah now wants to be a lawyer, seeking justice for the suffering around him. In addition to studying, he campaigns for Facebook’s owner, Meta, to take responsibility for its contribution to the atrocities. Years before the attacks, Meta’s algorithms amplified anti-Rohingya incitement on the Facebook platform, fuelling the Myanmar military’s violence.
Sawyeddollah and his family have lost everything, but he still has hope. He and his community are calling on Meta to pay reparations for its role in the atrocities, including funding for educational programmes in Cox’s Bazar. He believes that education will help rebuild the shattered lives of people in his community.
Demand Meta provide an effective remedy to Sawyeddollah and Rohingya communities.