क्यंङ सक पार्क – दक्षिण कोरिया
‘म कसैलाई पनि पछाडि नछाडिएको संसारको सपना देख्छु’
सन् १९८३ अगस्टमा ह्याङ्ग-ग्लाइडिङ दुर्घटनापछि क्यंङ सक पार्कलाई पक्षघात (प्याराप्लेजिया) भयो र यसअघि उनले कहिल्यै अपाङ्गगता भएका व्यक्तिहरूको जीवनको बारेमा सोचेका थिएनन्। उनी २२ वर्षका थिए र उनी गितार बजाउँदै र साथीहरूसँग रमाइलो गर्दै विश्वविद्यालयको अध्ययनमा व्यस्त थिए। जब क्यंङ सक पार्कले अपाङ्गता भएको व्यक्तिको रूपमा जीवन जिउन थाले उनले दक्षिण कोरियामा अपाङ्गगता भएका व्यक्तिहरूको दैनिक जीवन अस्वीकार्य तवरमा कठिन र खतराजनक भएको तत्काल थाहा पाए। त्यसपछि उनको जीवन एक अभियन्ताका रूपमा सुरू भयो।
अपाङ्गता विभेद विरुद्धको ऐक्यबद्धता (साड)(Solidarity Against Disability Discrimination (SADD))- नामक अपाङ्गता अधिकार अभियानको प्रतिनिधित्व गर्दै क्यंङ सकले आफ्नो अभियान सार्वजनिक यातायातमा केन्द्रित गरेका छन्। सार्वजनिक यातायातमा पहुँच प्राप्त गर्नका लागि रहेका अवरोध र बाधाहरू हटाउने उपायबिना अपाङ्गता भएका व्यक्तिहरू काम वा विद्यालय जाने र स्वतन्त्र जीवन जिउने जस्ता जीवनका सबै पक्षमा पूर्ण रूपमा सहभागी हुनबाट वञ्चित हुन्छन्। सोलमा रेल तथा भूमिगत रेल स्टेसनहरूमा असुरक्षित ह्विलचेयर लिफ्ट प्रयोग गर्दा धेरै ह्विलचेयर प्रयोगकर्ताहरू घाइते हुन पुगेका छन् वा कतिपयले ज्यानसमेत गुमाएका छन्।
अपाङ्गताअधिकारका लागि सार्वजनिक बजेटमा वृद्धि गर्न माग गर्दै सन् २०२१ मा क्यंङ सक र साडका अभियन्ताहरूले शान्तिपूर्ण विरोध प्रदर्शनहरू सुरु गरे जुन क्रममा धेरै ह्विलचेयर प्रयोगकर्ताहरूले व्यस्त आवतजावतका समयमा एकै साथ मेट्रो ट्रेनहरूमा चढ्ने र उत्रने गरे। सोलका अधिकारीहरूले नकारात्मक तवरमा उक्त विरोधको प्रतिजवाफ दिनुका साथै हिंसाको प्रयोग गरे। विरोध प्रदर्शनलाई दमन गर्दै प्रहरीले अभियन्ताहरूलाई स्टेसनहरूबाट बलपूर्वक बाहिर निकालेका थिए। राजनीतिकर्मीहरूले अपाङ्गता अभियन्ताहरूलाई एउटा सार्वजनिक झञ्झटका रूपमा चित्रण गर्दै उनीहरूविरूद्ध बदनामी अभियान चलाए। सोल महानगरपालिका सरकारले शान्तिपूर्ण प्रदर्शनकर्ताहरूका विरुद्ध धेरैवटा “घेराबन्धी मुद्दा” दायर गर्दै उनीहरूको अभियानलाई थप दमन गर्ने प्रयास गरेको छ।
एउटा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरी र सोल महानगरका कर्मचारीहरूबाट लगभग गला थिचिइँदा पनि र आफ्नो सक्रियताका कारण धेरै मुद्दाहरूको सामना गर्नुपरे पनि क्यंङ सकले सङ्घर्ष जारी राखेका छन्। उनी भन्छन् : “हामी थप पर्खन अस्वीकार गर्छौं। हामी कसैलाई पनि पछाडि नपारिएको संसारको लागि माग गर्दछौँ।”
क्यंङ सक पार्कको अधिकार रक्षा गर्न सोललका मेयरलाई आह्वान गरौँ।
Kyung Seok Park refuses to wait any longer for the rights of people with disabilities to be fully recognized in South Korea. Despite facing violence and harassment, he continues to fight so people with disabilities can live freely and fully in South Korea. Help him take action now.
What’s the problem?
Kyung Seok never really thought about people with disabilities until he became one himself. Following an accident in his twenties, he developed paraplegia and now uses a wheelchair. Used to studying, playing guitar, and having fun with friends, Kyung Seok attempted to rejoin society, but he soon found life in his country as a person with a disability is not only difficult, but life threatening. Undaunted, he began a new life as an activist for the rights of people with disabilities.
Kyung Seok’s activism focuses on public transport; in South Korea, access to public transport for people with disabilities is very difficult, and people who use wheelchairs have been injured and even killed when using unsafe equipment at stations. Without government funding to improve public transport access, people with disabilities are cut off from fully participating in all aspects of public life, like travelling to a job or living independently.
Alongside fellow activists from Solidarity Against Disability Discrimination, Kyung Seok took part in peaceful protests during commuter hours, demanding an increase to the public budget for the rights of people with disabilities.
Authorities reacted with unlawful force, including by dragging peaceful protesters out of trains and stations. Seoul Metro also filed multiple punitive lawsuits against them, portraying activists as a public nuisance. In January 2024, 400 people with disabilities lost their jobs after the Seoul metropolitan government cut all funding for a programme that allowed agencies to hire them.
Kyung Seok himself was strangled by the police and a Seoul Metro employee during a protest. Despite facing abuses, multiple lawsuits and smear campaigns, Kyung Seok continues to fight.
What can you do to help?
Sign the petition now and join Kyung Seok in demanding the mayor of Seoul protect the rights of people with disabilities, including their right to peaceful assembly, so that no one gets left behind.