गत जेठ २३, २०७४, मंगलबार काठमाडौंमा एक कार्यक्रममाझ एम्नेस्टी इन्टरनेसनले आप्रवासी श्रमिकहरु सम्वन्धि नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाली आप्रवासी श्रमिकहरुको ज्यादतीयुक्त भर्ना, बेचविखन र जबरजस्ती श्रम भईरहेको अनुसन्धानको क्रममा एम्नेस्टीले पाएको छ ।
थप जानकारीका लागि सम्बन्धित लिँकमा क्लिक गर्नुहाेस् । प्रतिवेदन , प्रेस विज्ञप्ति र ब्लग