बलात्कारको घटना उजुरी गर्ने हदम्याद हटाई न्याय प्रक्रियालाई सहज बनाउन पहल गरीदिनहुन मन्त्री ज्यूलाई निवेदन

बलात्कारको उजुरी गर्ने हदम्यादका कारण हजारौं पिडीतहरू न्याय पाउनबाट बञ्चित भइरहेका छन् | कानुनी हदम्याद हटाई न्याय प्रक्रियालाई पिडीत-मैत्री बनाउन सरकारसमक्ष अपील गरौँ |
प्रस्तुती सौजन्य : Nagma Shrestha

#BalanceforBetter #IWD2019
 

Take Action