बलात्कारको उजुरी गर्ने हदम्यादका कारण हजारौं पिडीतहरू न्याय पाउनबाट बञ्चित भइरहेका छन् | कानुनी हदम्याद हटाई न्याय प्रक्रियालाई पिडीत-मैत्री बनाउन सरकारसमक्ष अपील गरौँ | प्रस्तुती सौजन्य : Nagma Shrestha #BalanceforBetter #IWD2019 Take Action