संयुक्त राज्य अमेरिकामा गर्भपतनको अधिकारको सवालमा देखिएको पश्चगमनलाई रोकौं

संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको अधिकारको संरक्षण रद्द गर्ने निर्णय गरेको छ। आउनुहोस् अहिले नै केही गर्नुहोस् र संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूका प्रमुखहरूलाई गर्भपतनमा प्रतिबन्ध लगाउन रोक्न र गर्भपतनको अधिकारको संरक्षण गर्न माग गर्नुहोस्।

मिति २०७८ असार १० गते (२४ जुन२०२२) संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको अधिकारको संरक्षण रद्द गर्ने निर्णय गर्यो। यसको अर्थ अब संयुक्त राज्य अमेरिकाका हरेक राज्यहरूले गर्भपतनको अधिकारलाई नियमन गर्नेछन्। हाल संयुक्त राज्य अमेरिकाका आधा भन्दा बढी अर्थात २६ राज्यहरूमा पूर्ण वा आंशिक रूपमा गर्भपतन प्रतिबन्धित छ र अब अन्य राज्यहरू पनि गर्भपतनको अधिकार कटौती गर्न वा गर्भपतनमा प्रतिबन्ध लागू गर्न तयारी अवस्थामा रहेका छन्।

यो स्पष्ट छ: संयुक्त राज्य अमेरिका गर्भपतन हेरचाहसम्बन्धी मानवअधिकारलाई संरक्षण गर्ने सवालमा प्रतिगामी बन्दैछ।

गर्भपतनमा पहुँच मानवअधिकार हो। अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत  प्रत्येक व्यक्तिलाई जीवनको अधिकार, स्वास्थ्यको अधिकार र हिंसा,  विभेद र यातना वा अन्य क्रूर, अमानवीय र अपमानजनक व्यवहारबाट मुक्त हुने अधिकार छ। कसैलाई पनि उनीहरूको इच्छा विपरित कुनैपनि कारणले गर्भधारण गर्न बाध्य पार्नु मानवअधिकारको उल्लङ्घन हो। गर्भपतन वैधानिक,  सुरक्षित र सबैका लागि पहुँचयोग्य हुनुपर्छ।

विश्वभर र विशेष गरी अमेरिकी ध्रुवमा  मानिसहरूले बढ्दो रूपमा मानवअधिकारको रूपमा गर्भपतनमा पहुँच हाँसिल गरिरहेका छन्। संयुक्त राज्य अमेरिकालाई मानवअधिकार कटौती नगर्न भन्न विश्वलाई आह्वान गर्नुहोस्।

Stop the abortion bans and protect the right to abortion care

Dear Governor,

I am writing to you as part of an international human rights movement of over 10 million people committed to human rights globally, and I am extremely concerned about abortion rights in your state. Following the US Supreme Court’s ruling on Roe v. Wade, abortion rights in the United States are at risk of being decimated. It’s now up to states to decide whether or not to protect the right to abortion. Without swift and meaningful action on your part and the part of your state’s legislature, people in your state are at risk of losing the freedom to decide what happens with their own bodies.

I ask you to work with your legislature to promote legislation that would fully protect the right to abortion in your state, and to support legislation that would bolster a broad range of reproductive rights for your constituents, such as access to birth control and comprehensive family planning services. I further ask you to veto any legislation that would restrict the ability of people to receive safe abortion health care services in any way, including laws that impose extreme gestational limits, prohibit access to medication abortion, or put unnecessary restrictions on abortion providers.

Make no mistake: the entire world has its eyes on the actions of the United States-- and the actions that you will take as Governor. I ask that you champion human rights in your state and protect the right to abortion and other critical sexual and reproductive health services.

Regards,

%%your signature%%

31 signatures

Share this with your friends:

     

संयुक्त राज्य अमेरिका भरका राज्य प्रमुखहरूलाई इमेलहरू पठाउनुहोस् र उनीहरूलाई गर्भपतनको प्रतिबन्ध रोक्न र गर्भपतन अधिकारको संरक्षण गर्न माग गर्नुहोस्।