Free Nassima al-Sada

Nassima al-Sada loves animals and cherishes her garden back home. Even in her prison cell, she has a carefully tended plant. It is her only link to the outside world she must sorely miss.

For much of her life, Nassima campaigned for women’s freedom in Saudi Arabia. In doing so, she’s lost her own. She was one of several prominent activists demanding women’s right to drive and the right to carry out their daily business without the permission of a male “guardian”.

Saudi Arabia’s guardianship laws required women to seek a man’s permission to go out, and other basic needs. While these laws have been eased in recent months, the women who have campaigned to end the guardianship system remain behind bars . “Why should an under-age boy be the guardian of a woman who is an adult?” Nassima wrote in 2016. “Why isn’t there an age at which a woman becomes an adult, responsible for her decisions and her life? Why should there be a man responsible for her life?”

Nassima was arrested for her peaceful human rights work in July 2018. While in jail, she was ill-treated. She was placed in a cell alone, in complete isolation from other detainees from February 2019 to February 2020. She is allowed one weekly phone call with her family, but no visits, not even from her lawyer.

Still, Nassima and her family aren’t giving up. Nor should we.

Tell Saudi Arabia to free Nassima now.

Free Nassima al-Sada

His Majesty King Salman bin Abdul Aziz Al Saud
The Embassy of the Kingdom of Saudi Arabia in Nepal
Maharajgunj, Kathmandu

Your Majesty

Nassima al-Sada is a woman whom Saudi Arabia should take great pride in. Her lifelong journey has been one dedicated to the improvement of women’s freedoms and her vision of them being active members of an open, vibrant society.

But instead of embracing Ms. al-Sada, the authorities arrested her in July 2018 and placed her in solitary confinement for one year. Today, she is still behind bars. I respectfully call on you to release Ms. al-Sada and all other detained women human rights defenders, immediately and without conditions.

Yours sincerely

%%your signature%%

74 signatures

Share this with your friends:

     


नासिमा अल–सादा, साउदी अरेबिया

महिलाअधिकारको माग गरेका कारण थुनामा

नासिमा अल–सादालाई जनावर साह्रै मन पर्छ र उनी आफ्नो घरको बगैंचालाई खुब स्मरण गर्छिन् । यतिसम्म कि आफू बसेको कारागारको कोठामा समेत उनले एउटा बिरुवालाई होसियारीपूर्वक हुर्काएकी छिन् । जुन बाहिरी संसारसँग उनी अहिले विमुख छिन् त्यसलाई उनीसँग जोडिदिने यही एउटा बिरुवा मात्र रहेको छ ।

आफ्नो जीवनको धेरै समय नासिमाले साउदी अरेबियाका महिलाहरूको स्वतन्त्रताका लागि अभियान गरिन् । सोही कार्य गरेबापत उनले आफ्नै स्वतन्त्रता भने गुमाएकी छन् । महिलाहरूले सवारी साधन चलाउन पाउने अधिकार र पुरुष “अभिभावकको” अनुमतिबिना नै आफ्नो दैनिक क्रियाकलाप गर्ने अधिकारका लागि लड्ने धेरै अभियन्ताहरूमध्ये उनी एक थिइन् ।

साउदी अरेबियाको संरक्षण कानुनअनुसार महिलाहरू बाहिर जान र अन्य आधारभूत काम गर्नका लागि पुरुषको अनुमति लिनुपर्दछ । पछिल्ला महिनाहरूमा यी कानुनहरू केही हदसम्म खुकुलो भएका छन् तर यो संरक्षण प्रणालीलाई अन्त्य गर्नका निम्ति संघर्ष गरेका महिलाहरू भने अहिलेसम्म जेलमै छन् । “किन एउटा पुरुष बालकलाई वयस्क महिलाको अभिभावक बनाइन्छ ?” नासिमाले सन् २०१६ मा लेखेकी थिइन् । “किन महिलाहरू वयस्क हुने उमेर खुलाइएको छैन जुन समयबाट उनीहरू आफ्नो जीवन र आफ्नो निर्णयहरूमा आफै जिम्मेवार हुनेछन् ? किन एक पुरुष नै महिलाको जीवनको लागि जिम्मेवार हुनुपर्ने ?”

सन् २०१८ जुलाइमा नासिमालाई शान्तिपूर्ण रूपमा मानवअधिकार संरक्षणका लागि काम गरेबापत पक्राउ गरिएको थियो । जेलमा रहँदा उनलाई दुर्व्यवहार गरियो । सन् २०१९ फेब्रुअरीदेखि सन् २०२० फेब्रुअरीसम्म उनलाई जेलको एउटा कोठामा पूर्ण रूपमा एकान्तमा राखेका थियो । उनलाई हप्तामा एक पटक आफ्नो परिवारसँग फोनमा कुरा गर्ने सुविधा दिइएको छ । तर उनलाई आफ्नै वकिललगायत कसैसँग पनि भेट्न दिइएको छैन ।

अझै पनि नासिमा र उनको परिवारले हार मानेका छैनन् । हामीले पनि हार मान्न हुन्न ।

नासिमा र अरु महिला अधिकारकर्मीहरूलाई तत्काल बिना शर्त रिहा गर्न साउदी अरेबियाका राजालाई लेखौँ ।